ne_tq/1sa/09/06.md

512 B

त्यस सेवकले शाऊललाई के भिन्‍न विचार व्‍यक्त गरे?

तिनीहरूले परमेश्‍वरका मानिसलाई त्यो सहरमा खोज्‍नुपर्छ जसले तिनीहरू कुन बाटो जानुपर्छ भनी तिनीहरूलाई भन्‍नेछन् भनी त्यस सेवकले शाऊललाई भने ।