ne_tq/1sa/09/05.md

539 B

शाऊल र तिनको सेवक सूपको भूमिमा पुगेपछि शाऊलले आफ्नो नोकरलाई के गर्नुपर्छ भने?

शाऊलले आफ्नो सेवकलाई तिनीहरू फर्कनुपर्छ नत्रता तिनका बुबाले गधाको चिन्ता लिन छोडेर तिनीहरूको बारे चिन्ता गर्नुहुनेछ भने ।