ne_tq/1sa/09/03.md

454 B

जब कीशले आफ्नो छोरा शाऊललाई आफ्ना हराएका गधाहरू खोज्न पठाए, तब के परिणाम आयो?

शाऊलले सेवकहरूमध्‍ये एक जनालाई लिई धेरै देशहरू भएर जाँदा पनि हराएका गधाहरू भेट्टाउन सकेनन् ।