ne_tq/1sa/08/21.md

510 B

मानिसहरूले भनेका कुराहरूलाई शमूएलले फेरि परमप्रभुको अघि राख्दा उहाँले शमूएललाई के भन्‍नुभयो?

परमप्रभुले अझै पनि शमूएललाई मानिसहरूका कुरा मान्‍न र उनीहरूमाथि राजा नियुक्त गर्न भन्‍नुभयो ।