ne_tq/1sa/08/19.md

517 B

शमूएलले दिएको चेतावनीमा इस्राएलीहरूले कस्तो प्रतिकृया जनाए?

अरू राज्यको जस्तै राजाले उनीहरूमाथि राज्य गरून्, न्याय गरून् र उनीहरूका निम्ति लडुन् भनी शमूएलसँग उनीहरूले जोड दिई राजाको माग गरे ।