ne_tq/1sa/08/18.md

513 B

इस्राएलीहरूले आफ्ना निम्ति चुनेका राजाको कारण परमप्रभुलाई पुकारा गर्दा के हुनेछ भनी शमूएलले उनीहरूलाई चेतावनी दिए?

उनीहरूले परमप्रभुलाई पुकार्दा उहाँले उत्तर दिनुहुनेछैन भनी शमूएलले भने ।