ne_tq/1sa/08/14.md

508 B

इस्राएलका छोरीहरूसँग राजाले कस्तो व्यवहार गर्नेछन् भनी शमूएलले चेतावनी दिए?

राजाले इस्राएलका छोरीहरूलाई अत्‍तर बनाउन, खाना र रोटी बनाउनलाई लैजानेछन् भनी शमूएलले इस्राएलीलाई चेतावनी दिए ।