ne_tq/1sa/08/07.md

603 B

किन शमूएललाई मानिसहरूले गरेका सबै कुरा मान्‍न परमप्रभुले भन्‍नुभयो?

मानिसहरूले शमूएललाई होइन, तर परमप्रभुलाई नै उनीहरूका राजा हुनबाट इन्कार गरेको कारणले गर्दा परमप्रभुले शमूएललाई उनीहरूले भनेका सबै कुरा मान्‍न भन्‍नुभयो ।