ne_tq/1sa/08/04.md

564 B

इस्राएलका धर्मगुरूहरूले शमूएललाई के को माग गरे?

शमूएल वृद्ध भएको र उनका छोराहरू उनका चालमा नहिँडेका कारणले गर्दा उनीहरूमाथि अधिकार गर्नको लागि अन्य राज्यहरूका जस्तै उनीहरूले शमूएलसँग राजा नियुक्तिको माग गरे ।