ne_tq/1sa/08/02.md

382 B

शमूएलका दुई छोराहरू, जो न्यायकर्ता थिए, कसरी आफ्ना पिताको चालमा हिँडेनन्?

उनीहरू बेईमानी गरेर फाइदा कमाउन, घूस लिन र न्यायलाई भाँड्न तर्फ लागे ।