ne_tq/1sa/07/12.md

352 B

परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो भन्‍ने स्मारकको रूपमा शमूएलले मिस्पा र शेनको बीचमा के खडा गरे?

शमूएलले एउटा ढुङ्गा खडा गरे ।