ne_tq/1sa/07/10.md

469 B

जसै पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न नजिकिए, तब परमप्रभुले के गर्नुभयो जसले तिनीहरूलाई अन्योलमा पारिदियो?

त्यस दिन परमप्रभु पलिश्तीहरूको विरूद्धमा ठूलो आवाजमा गर्जनुभयो ।