ne_tq/1sa/07/09.md

355 B

शमूएलले एउटा दूधे थुमालाई सिंगो होमबलिको रूपमा चढाएर परमप्रभुलाई पुकार्दा परमप्रभुले के गर्नुभयो?

उहाँले शमूएललाई उत्तर दिनुभयो ।