ne_tq/1sa/07/07.md

550 B

इस्राएलका मानिसहरूले पलिश्तीहरूका बारेमा के सुने, जसले उनीहरूलाई त्रसित बनाई शमूएलसँग आफ्ना निम्ति परमप्रभुसँग पुकारा गर्ने तुल्‍यायो?

पलिश्तीका शासकहरूले इस्राएललाई आक्रमण गरे भन्‍ने तिनीहरूले सुने ।