ne_tq/1sa/07/05.md

533 B

इस्राएलका मानिसहरू मिस्पामा एकसाथ भेला भएर परमप्रभुको सामुन्‍ने तिनीहरूले पानी खन्याउँदा तिनीहरूले के गरेका थिए भनेर स्‍वीकार गरे?

तिनीहरूले परमप्रभुको विरूद्धमा पाप गरेका थिए भनेर स्‍वीकार गरे ।