ne_tq/1sa/07/04.md

612 B

इस्राएलका मानिसहरूलाई परमप्रभुले पलिश्तीहरूका हातबाट छुटाउनुहोस् भन्‍नको लागि इस्राएलीहरूले तिनीहरूका माझबाट के हटाउनुपर्थ्यो?

तिनीहरूले आफ्ना माझबाट विदेशी देवताहरू र अश्तोरेत हटाएर केवल परमप्रभुको आराधना गर्नुपर्थ्यो ।