ne_tq/1sa/07/02.md

390 B

सन्दूक बीस वर्षसम्म किर्यत-यारीममा रहेको अवधीमा इस्राएलका सबै घरानाले के गरे?

त्यो अवधीमा तिनीहरूले विलौना गरे र परमप्रभुकहाँ फर्कने इच्छा गरे ।