ne_tq/1sa/07/01.md

477 B

किर्यत-यारीमका मानिसहरूले अबीनादाबका छोरा एलाजारलाई के गरे, ताकि उनले परमप्रभुको सन्दूकको हेरचाह गर्न सकुन्?

परमप्रभुको सन्दूकको हरेचाह गर्नको लागि तिनीहरूले उनलाई अर्पण गरे ।