ne_tq/1sa/06/19.md

358 B

परमप्रभुले बेथ-शेमेशका सत्तरी जना मानिसहरूलाई किन मार्नुभयो?

तिनीहरूले सन्दूकभित्र हेरेका हुनाले परमप्रभुले तिनीहरूलाई मार्नुभयो