ne_tq/1sa/06/18.md

454 B

पाँच सुनका गिर्खाहरू र पाँच सुनका मूसाहरूका संख्याका महत्व के थियो?

सुनका गिर्खाहरू र सुनका मूसाहरूका संख्या पलिश्तीहरूका पाँच शासकहरूका सहरहरूको संख्यासँग मिल्थ्यो ।