ne_tq/1sa/06/09.md

509 B

पलिश्तीहरूले आफूमाथि ठूलो विपत्ति ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ भन्‍ने कुरा कसरी थाहा पाउनेछन्?

यदि गाडा तानिरहेका गाईहरू आफै बेथ-शेमेशतिर गए भने पलिश्‍तीहरूले यो कुरा थाहा पाउनेछन् ।