ne_tq/1sa/06/07.md

467 B

पूजाहारीहरू र ज्योतिषीहरूले परमेश्‍वरको सन्दूक राखिने गाडासित कुन जनावरहरू बाँध्‍न भनी पलिश्तीहरूलाई भने?

तिनीहरूले पलिश्तीहरूलाई गाडासित दुई दुहुना गाईहरू बाँध्‍न भने ।