ne_tq/1sa/06/06.md

566 B

पूजाहारीहरू र ज्योतिषीहरूले परमेश्‍वरले मिश्रीहरू र फारोसँग कठोर व्यवहार गर्नुभएको थियो भनेर किन भने?

परमेश्‍वरले मिश्रीहरू र फारोसँग कठोर व्यवहार गर्नुभएको थियो, किनभने तिनीहरूले आफ्ना हृदय कठोर बनाएका थिए ।