ne_tq/1sa/05/10.md

522 B

एक्रोनका मानिसहरूले सन्दूक उनीहरूका सहरमा पठाइएका कारण इस्राएलका परमेश्‍वरले तिनीहरूलाई के गर्नुहुनेछ भने?

तिनीहरूले इस्राएलका परमेश्‍वरले तिनीहरू र तिनीहरूका मानिसहरूलाई मार्नुहुनेछ भने ।