ne_tq/1sa/05/03.md

464 B

पलिश्तीहरूले परमेश्‍वरको सन्दूक दागोनको घरमा ल्याएपछि भोलिपल्ट मानिसहरूले दागोनको मूर्ति कुन अवस्थामा भेट्टाए?

दागोन परमेश्‍वरको सन्दूक अगाडि घोप्टो परेर ढलेको भेटियो ।