ne_tq/1sa/04/16.md

570 B

इस्राएल पलिश्तीहरूद्वारा पराजित भइसकेपछि एलीका छोराहरू र परमेश्‍वरको सन्दुक के भएको थियो भनी मानिसले एलीलाई बताए?

एलीका दुई छोराहरू मारिएका र परमेश्‍वरको सन्दुक कब्जा गरेर लगिएको कुरा त्यस मानिसले एलीलाई बताए ।