ne_tq/1sa/03/20.md

397 B

दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूले शमूएलको बारेमा के थाहा पाए?

सबै इस्राएलीहरूले शमूएल परमप्रभुको अगमवक्ता हुन नियुक्त भएको कुरा थाहा पाए ।