ne_tq/1sa/03/17.md

419 B

परमप्रभुले बोल्नुभएका वचनहरू शमूएलले एलीबाट लुकाउनु हुँदैन भनी एलीले भनेपछि शमूएलले के गरे?

शमूएलले एलीलाई हरेक कुरा बताए र कुनै पनि कुरा उनीबाट लुकाएनन् ।