ne_tq/1sa/03/09.md

373 B

परमप्रभुले शमूएललाई फेरि बोलाउनुभयो भने के भन्‍न भनी एलीले शमूएललाई भने?

एलीले शमूएललाई भने, "बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ।"