ne_tq/1sa/03/03.md

339 B

शमूएल आफ्नो ओछ्‍यानमा पल्टिरहेको बेला परमप्रभुले तिनलाई बोलाउनुभएको सुन्दा शमूएलले के जवाफ दिए?

शमूएलले जवाफ दिए, "म यहीँ छु ।"