ne_tq/1sa/02/35.md

845 B

परमप्रभुले अभिषिक्‍त राजाको सामु सधैं को हिड्‍नेछ?

परमप्रभुले नियुक्त गर्नुहुने विश्‍वासयोग्य पूजाहारी परमप्रभुले अभिषेक गर्नुभएको राजाको अघि सधैंभरि हिड्‍नेछन् ।

एलीको परिवारका सबैजना विश्‍वासयोग्य पुजारीकहाँ किन आएर घोप्‍टो पर्नेछन्?

खानको लागि भोजन पाउन सकून् भनेर तिनीहरूले उनीसँग पुजारी पद माग्‍नेछन् ।