परमप्रभुलाई भन्दा बढी आफ्ना छोराहरूलाई आदर दिएर एलीले परमप्रभुका बलिदानहरू र भेटीहरूलाई तुच्छ ठाने ।