ne_tq/1sa/02/28.md

549 B

परमप्रभुले इस्राएलका सबै कुलहरूबाट एलीको पुर्खाहरूलाई परमप्रभुको पुजारी हुन चुन्‍नुभएको कुरा एलीलाई कसले बतायो?

परमेश्‍वरका एक जना मानिसले परमप्रभुले एलीका पुर्खाहरूलाई चुन्‍नुभएको कुरा एलीलाई बताए ।