ne_tq/1sa/02/21.md

523 B

शमूएलका आमाबुबाका धेरै सन्तानहरू होऊन् भन्‍ने एलीको प्रार्थनाप्रति परमप्रभुको के प्रतिक्रिया थियो?

परमप्रभुले हन्‍नाहलाई फेरि सहायता गर्नुभयो र उनले अझ तीन छोराहरू र दुई छोरीहरूलाई जन्माइन् ।