ne_tq/1sa/02/20.md

427 B

एलीले एल्काना र तिनकी पत्‍नीलाई कसरी आशिष् दिन्थे?

एलीले एल्काना र तिनकी पत्‍नीलाई हन्‍नाहद्वारा धेरै सन्तानहरू भएका होऊन् भनी प्रार्थना गरेर आशिष् दिन्‍थे ।