ne_tq/1sa/02/16.md

508 B

पुजारीका छोराहरूले आफ्ना सेवकहरूलाई कस्तो दुष्‍ट काम गर्न लगाए?

उसिनेको मासु खानको सट्टामा एलीका छोराहरूले आफ्ना सेवकहरूलाई आफूहरूले काँचो मासु मात्र खान्छन् भनी मानिसहरूलाई भन्‍न लगाए ।