ne_tq/1sa/02/10.md

396 B

कसले पृथ्‍वीको अन्‍तसम्म नै न्याय गर्छ र आफ्नो राजालाई बल दिन्छ?

परमप्रभुले पृथ्‍वीको अन्‍तसम्म नै न्याय गर्नुहुन्छ र आफ्नो राजालाई बल दिनुहुन्छ ।