ne_tq/1sa/02/09.md

640 B

कसले अन्धकारमा आफ्ना विश्‍वासयोग्य मानिसहरूका पाउहरूको रक्षा गर्नेछ र दुष्‍टहरूलाई अन्धकारको शुन्यतामा राख्‍नेछ भनी हन्‍नाहले बताइन्?

परमप्रभुले तिनीहरूका पाउहरूको रक्षा गर्नुहुनेछ र दुष्‍टहरूलाई अन्धकारको शुन्यतामा राख्‍नेहुनेछ ।