ne_tq/1sa/02/03.md

639 B

हन्‍नाहले हामीले घमण्ड गर्नुहुन्‍न अथवा अहंकारसाथ बोल्नुहुन्‍न भनी किन भन्छिन्?

हन्‍नाहले हामीले घमण्ड गर्नुहुन्‍न अथवा अहंकारसाथ बोल्नुहुन्‍न भन्छिन् किनभने परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ र उहाँद्वारा सबै कामहरू जोखिन्‍छन् ।