ne_tq/1sa/02/01.md

369 B

हन्‍नाहले आफ्ना शत्रुहरूको विरुद्ध किन साहससाथ बोलिन्?

हन्‍नाहले साहससाथ बोलिन् किनभने तिनी परमेश्‍वरको मुक्‍तिमा आनन्दित हुन्‍छिन् ।