ne_tq/1sa/01/25.md

447 B

हन्‍नाह परमप्रभुको भवनमा जाँदा पुजारी एलीलाई दिन आफ्नो छोराको साथमा के लगिन्?

हन्‍नाहले पुजारीलाई दिन तीन वर्षे साँढे, पाँच पाथी पीठो र एक मशक दाखमद्यको बलिदान लगिन् ।