ne_tq/1sa/01/18.md

538 B

एलीले हन्‍नाहलाई के भने जसले उनलाई आफ्नो बाटो जाने, खाने र फेरि निराश नहुने बनायो?

एलीले हन्‍नाहलाई शान्तिसँग जानलाई भने र उनले इस्राएलका परमेश्‍वरसँग गरिरहेको बिन्तीको जवाफ उहाँले दिनुभएको होस् भने ।