ne_tq/1sa/01/17.md

660 B

एलीले हन्‍नाहलाई के भने जसले उनलाई आफ्नो बाटो जाने, खाने र फेरि निराश नहुने बनायो?

एलीले हन्‍नाहलाई "शान्तिसँग जाऊ र ह‍न्‍नाहले इस्राएलका परमेश्‍वरसँग गरिरहेको बिन्तीको जवाफ उहाँले देऊन्" भन्दा उनलाई आफ्नो बाटो जाने, खाने र फेरि निराश नहुने बनायो ।