ne_tq/1sa/01/16.md

454 B

हन्‍नाहले आफूले के गरिरहेकी थिइन् भनेर एलीलाई विश्‍वास दिलाइन्?

हन्‍नाह आफू मातिएकी नभई परमप्रभुसँग मनमनै कुरा गरिरहेकी थिइन् भनेर हन्‍नाहले एलीलाई विश्‍वास दिलाइन् ।