ne_tq/1sa/01/13.md

532 B

हन्‍नाहले मनमनै परमप्रभुसँग कुरा गरिरहेकी कारण पुजारी एलीले उनको हाउभाउ बारे के विचार गरे?

एलीले हन्‍नाहको ओठ चलिरहेको देखे तर सोर सुनेनन्, यसकारण उनले हन्‍नाह मद्यले मातेकी थिइन् भन्‍ने विचार गरे ।