ne_tq/1sa/01/11.md

436 B

हन्‍नाहले परमप्रभुसँग के भाकल गरिन्?

यदि परमप्रभुले उनलाई छोरा दिनुभयो भने उनले आफ्नो छोरा परमप्रभुको निम्ति दिने र शिरमा कुनै छुराले कदापि छुन नदिने भाकल गरिन् ।