ne_tq/1sa/01/02.md

381 B

एल्कानाका दुई पत्‍नीहरू को-को थिए?

एल्कानाका पत्‍नीहरू हन्‍नाह र पनिन्‍नाह थिए ।

हन्‍नाहका कतिजना छोराछोरी थिए?

हन्‍नाहका छोराछोरी थिएनन् ।