ne_tq/1pe/05/14.md

637 B

विश्‍वासीहरूलाई क-कसले अभिवादन पठाए र तिनीहरूले एक अर्कालाई कसरीअभिवादन गर्नुपर्थ्यो ?

बेबिलोनमा भएकीले र पत्रुसको छोरो मर्कूसले पनि तिनीहरूलाई अभिवादन पठाए । तिनीहरूले एउटाले अर्कोलाई प्रेमको चुम्‍बनले अभिवादन गर्नुपर्थ्यो । [५:१३-१४]