ne_tq/1pe/05/12.md

607 B

पत्रुसले सिलासलाई कसको रूपमा लिएका छन् ?

पत्रुसले सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिएका छन् । [५:१२]

पत्रुसले पहिले आफूले लेखेको कुराको बारेमा के भने ?

पत्रुसले पहिले आफूले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो भने । [५:१२]