ne_tq/1pe/05/01.md

613 B

पत्रुस को थिए ?

पत्रुस एक सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएका व्यक्‍ति थिए । [५:१]

पत्रुसले सङ्‍गी एल्डरहरूलाई के गर्न उत्साह दिए ?

पत्रुसले तिनीहरूलाई परमेश्‍वरको बगालको हेरचाह गर्न उत्साह दिए । [५:१-२]